निर्वाचन आयोगले भन्यो– दल दर्ता गर्न आऊ

  काठमाडौँ / राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनको तयारी तीव्र तुल्याइएको छ । निर्वाचन आयोगले आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने निर्वाचनमा भाग चाहने राजनीतिक दललाई दल दर्ता गर्न आह्वान गरेको छ। निर्वाचन प्रयोजनका लागि आजदेखि पुस १० गतेसम्म आयोगमा निवेदन दिन सकिनेछ। निर्वाचन कार्यक्रमअनुसार १७ पुसमा … Continue reading निर्वाचन आयोगले भन्यो– दल दर्ता गर्न आऊ